News Portal

मोरङको रंगेलीका टेम्पु तथा सिटिसफारी चालकलाई दुर्घटना सम्बन्धि जनचेतना (भिडियो सहित)

हिमाली संचार संवाददाता
७४६ पटक

रबिन्द्र बराल
माेरङकाे रंगेलीमा रहेको ईलाका प्रहरी कार्यलयले रंगेली बिराटनगर सडकमा गुडने टेप्पु र सिटिसफारी चालकहरुलाई दुर्घटना न्युनिकरण सम्बन्धि जनचेतना मूलक कार्यक्रमकाे अायाेजना गरेको छ । केहि महिना देखि हुलाकी राजमार्ग बिराटनगर रंगेली, डाईनियाँँ, कर्सिया लगायतका स्थान हरुमा टेम्पु दुर्धटना बडिरहेकाे हुनाले ईलाका प्रहरी कार्यलय रंगेलीले दुर्धटना नहुन दिनका लागि टेम्पु र सिटिसफारी चालकहरुलाई सवारी चलाउदा ध्यान दिनुपर्ने कुराकाे बारेमा जानकारी गराएका थिए ।

चालकहरुले अहिले मदिरा सेवन गरेर बढि मात्रामा सवारी कुदाने गरेको र टेम्पु र सफारीमा क्षेमता भन्दा यात्रुहरु राखेर तिव्र गतिमा सवारी चलाउने र चालकले अाफु बस्ने सिटमा यात्रु राखेर सवारी चलाएकाे कारण दुर्धटना बढिरहेकाे निष्कर्ष निकालेकाे छ । ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्की, स्थानीय युवा सुर्जित दत्त, रंगेली ट्राफिक ईन्चार्ज, स्थानीय बुद्धिजीवीहरुकाे सहभागी रहेको थियोे ।

प्रहरीले टेम्पु चालकलाई सवारी चलाउदा सवारी चालक अनुमतिपत्र, सवारीकाे कागजपत्र अनिवार्य रुपमा साथैमा राखेर सवारी चलाउन अाग्रह समेत गरेका छन । भने चालकले ट्राफिक नियम पालन गर्नुपर्ने, सवारी चलाउदा दायाँबायाँ हेर्ने, कुनै पनि साना तथा ठुलालाई फुल पिकपमा अाेभरटेक्य नगर्ने, सवारी चलाउदा सिमित रुपमा चलाउने जस्ता कुराकाे जानकारी गराएका थिए ।

कार्कीले भने अब उपरान्त कुनै पनि चालकले मदिरा सेवन गरे वा नियम उल्ङगन गरे र सवारी चलाए कानुनी दायरामा ल्याएर कार्वाही गरिने समेत बताए । सवारी चालकहरुले पनि सवारी चलाउदा अाफुहरु सचेत भए र सवारी चलाउने प्रतिवध्यता समेत जनाएका छन ।

भिडियो हेर्नुहोस।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १० गतेको राशिफल

आज फागुन १०, २०८२ ( फेब्रुअरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निर्वाचनले रास्ट्रको समस्या सामाधान गर्न नसक्ने

– कमला थापा २०८२ फागुन १० गते आईतबार। देश असुरक्षित हुँदै गएको धेरै भयो। सुशासनका...

आज २०८२ साल फागुन ९ गतेको राशिफल

आज फागुन ९, २०८२ ( फेब्रुअरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...