News Portal

हङकङमा लोकतन्त्र पक्षधर नेता र कार्यकर्तालाई १० वर्षको जेल सजाय

हिमालीसंचार संवाददाता
२२९ पटक

एजेन्सी। हङकङमा लोकतन्त्र पक्षधर ४५ नेता–कार्यकर्तालाई ७ देखि १० वर्ष सम्मको जेल सजाय सुनाइएको छ।

हङकङको एक अदालतले उनीहरूलाई मंगलबार यस्तो सजाय सुनाएको हो।

लोकतन्त्र पक्षधर एक प्रमुख नेता बेनी ताईलाई १० वर्षको काराबासको सजाय सुनाइएको छ। अन्य दर्जनौं कार्यकर्तालाई ४ देखि ७ वर्ष सम्मको सजाय सुनाएको हो।

आन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो हङकङको इतिहासको सबैभन्दा ठूलो ‘राष्ट्रिय सुरक्षा मामिला’ भएको बताइएको छ। १० वर्षको सजाय सुनाइएका ताई कानूनविद् हुन्।

उनी २०१९ मा भएको सरकार विरोधी प्रदर्शनका प्रमुख नेता थिए। सजाए सुनाइएका ५५ जना नेता–कार्यकर्तालाई जेलमा राखिएको समाचारमा उल्लेख छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...