आज : २०२६-०६-२७, शनिबार

दिपक मनाङ्गे पक्राउ, आजै जिल्ला अदालत पेश गरिने

काठमाडौँ। पूर्वमन्त्री एवं सांसद दिपक मनाङ्गे पक्राउ परेका छन्।

प्रहरीले काठमाडौँको सानो भर्‍याङबाट मनाङ्गेलाई पक्राउ गरेको छ। प्रहरी उच्च स्रोतले प्रशासनलाई दिएको जानकारी अनुसार उनलाई आजै अदालत पेश गरिँदैछ।