News Portal

लेबनानमा इजरायली आक्रमणको अरब लिगद्वारा निन्दा

हिमालीसंचार संवाददाता
३०१ पटक

लेबनान। अरब लिग (एएल)का महासचिव अहमद अबोल–घितले बुधवार दक्षिणी लेबनानको नाबातीह नगरपालिकाका भवनहरूमा इजरायली हवाई आक्रमणको निन्दा गरेका छन्।

इजरायली लडाकु विमानले नाबातीह नगरपालिकाको भवन र नगरपालिकाको संघको भवनमा चारवटा क्षेप्यास्त्र प्रहार गर्दा मेयर अहमद काहिलसहित ६ जनाको ज्यान गएको थियो भने ४३ जना घाइते भएका थिए।

गाजा पट्टीको अवस्था सबै कल्पनाभन्दा बाहिर गएको कुरामा जोड दिँदै अबोल–घितले लेबनानमा गाजाको अवस्था दोहोरिन नदिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...