News Portal

हिमालीसंचार डटकमका प्रधानसम्पादक राईकाे निधन

हिमालीसंचार संवाददाता
१००६ पटक

काठमाण्डौं। हिमालीसंचार डटकमका प्रधानसम्पादक संजीव कुमार कोयी राईकाे आज २०८१ असोज १५ गते मंगलबार बिहान दुखद निधन भएको छ।

उनको ललितपुरकाे नेपाल क्यान्सर अस्पतालमा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ। उनको शव दाहसंस्कारका लागि खोटाङ लैजाने तयारी भईरहेको पारिवारिक श्रोतले जानकारी दिएको छ।

यस दुःखद घटनामा हिमालीसंचारपरिवार गहिरो दुःख व्यक्त गर्दछ। साथै, मृतकप्रती हार्दिक समबेदना प्रकट गर्दै परिवारजनमा धर्यधारण गर्ने शक्ति मिलोस् कामना गर्दछौं।

प्रधानसम्पादक राईलाई सदाका लागि गुमायौँ : हिमालीसंचार

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...