News Portal

गजल

हिमाली संचार संवाददाता
६२९ पटक

दिपक आचार्य ” जलन “

हर चिजमा नक्कल तिमी के गरछौ ?
सुनेर मेरो गजल तिमी के गरछौ ?

कपटी र घाती मान्छे हरुको माझमा
थापेर विस्बासको पसल तिमी के गरछौ ?

हेर आउ साथी हेर खुब मजाले हेर
हेरेर आकाशको फल तिमी के गरछौ?

यहाँ जस्ले तिमीलाई छोडेर गैसक्यो
उसैलाई सम्झेर हरपल तिमी के गरछौ ?

आकाश को तारा धर्तिमा झार्छु भन्ने
ओहो यस्तो मुडे बल तिमी के गरछौ ?

बर्दिया, हाल – साउदी अरब।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...