News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • आज सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार?

    हिमालीसंचार संवाददाता
    २९९ पटक

    साउन-८,सोमबार/काठमाडौं – आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रतितोला १३ सय रूपैयाँले घटेर सोमबार एकसय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार भने स्थिर रहेको हो।

    मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार ६ सय रूपैयाँ कायम छ। सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

    सोमबार प्रतितोला एक हजार ७ सय ९० रूपैयाँ मूल्य तोकिएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि लामिछानेको थुनछेक बहस सकियो

    २ माघ, काठमाडौं – स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको...

    नेपाली कांग्रेसमा प्रधानमन्त्रीको खोजी

    हिउँदे अधिवेशन सुरू हुन दुई महिना ढिलो भैसक्यो। संसदमा पेस भएका २० ओटा बिधेयक अलपत्र...

    सुन–चाँदीको मूल्यमा वृद्धि

    माघ २, काठमाडौँ – नेपाली बजारमा आज सुन–चाँदीको मूल्यमा वृद्धि भएको छ। आज छापावाल सुन...

    विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण

    माघ २, मोरङ – सुनवर्षी नगरपालिका-५ ले आफ्नो वडाभित्र रहेका ५ वटा सामुदायिक विद्यालयहरूमा अध्ययन...

    रवि लामिछाने थुनछेक बहसका लागि अदालतमा उपस्थित

    २ माघ, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने काठमाडौंको...