News Portal

चितवनको हर्दीमा सवारी दुर्घटना हुँदा १ जनाको ज्यान गयो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

हिमाली संचार संवाददाता
६५८ पटक

चितवनको हर्दीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनापछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधन बीच बाटैमा रोकिएका छन् ।

राप्ती नगरपालिका ९ हर्दीमा नम्बर नखुलेको सवारीले विहान ३ बजेतिर ना ४० प ७०२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक राप्ती १ का २९ वर्षीय रमेशबाबु त्रिपाठीको भरतपुर अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको छ ।

घटनाको विरोधमा स्थानीयबासीले शनिबार विहानदैखि राजमार्ग अवरुद्ध पारेका छन् । पूर्व पश्चिम राजमार्ग नै अवरुद्ध हुँदा तिहार सकेर काठमाडौं फर्किँदै गरेका यात्रुहरु बाटैमा रोकिएका छन् ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...