News Portal

  • घरमा त बोलिन छिमेकीलाई के पोल खोल्नु ?

    हिमालीसंचार संवाददाता
    ५४८ पटक

    कुवेत – तीन सरकारको लुटतन्त्र बन्द गरौ र‍ोजगारको सुरक्षित गन्तव्यको ढोका खोलौ।रोजगार लाई बन्धक बनाउनु सामाजिक अपराधभ हो।विश्वको सबै भन्दा बलियो अर्थतन्त्र भएको मुलकमा निशुल्क गएर कमाउने अबसर रोके पछि देशको विकास कसरी हुन्छ ?

    कस्ले बोल्ने यस्तो आवाज कसैमा दम छ ।कस्ले पुर्‍याउने पत्रकार साथी आज तपाईं कलम बाज हुनुहुन्छ सक्नु हुन्छ लेख्न ।

    यहाँ न वहाँ सबै राम्रो उ राम्रो म राम्रो तिमी राम्रो वहाँ झन् राम्रो यी धन राम्रो हरुलाई जति राम्रो भएपनि अपुग हुने ।भएको कारणले समस्या पनि थपिदै छन्। आउनुहोस् राम्रो भन्यो भनेर मलाई पिट्नुहोस् ताकि राष्ट्रिय अखबारमा राम्रोहरुको खबर आएपछि मेरो घाउ ओखती बन‍‍ोस्।

    सबै नेताहरु कुवेत आउनुहुन्छ समस्याहरुको पोको पारेर जानुहुन्छ कोहीले अथ्यागमको डस्टबिनमा फ्याकेर जानुहुन्छ को हिले नेपाल पुर्‍याएर फेरि प्रयासको चिट फ्याकिदिजु हुनेछ तर यो पल्ट सानो भए पनि कुवेतले पुरस्कार पावस् भन्नेमा आशाबादी छौ भनेर  माधव पौडेल भन्छन्।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...

    पल शाहको ‘हामी छौं फाउन्डेसन’ सञ्चालन, दुर्गममा शिक्षा र स्वास्थ्य सहयोगको घोषणा

    काठमाडौं, मंसिर २१ – अभिनय र मोडलिङमा सक्रिय रहँदै आएका कलाकार पल शाह अब समाजसेवामा...

    रौतहटमा जेन–जी आन्दोलनका घटनामा संलग्न आरोपमा थप एक युवक पक्राउ

    रौतहट, मंसिर २१ – जेन–जी आन्दोलनका क्रममा रौतहटमा भएको तोडफोड र आगजनी प्रकरणमा संलग्न रहेको...

    आज २०८२ साल मंसिर २१ गतेको राशिफल

    आज मंसिर २१, २०८२ (डिसेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धुनिबेशी–६ मा सात सवारी साधन एकैपटक दुर्घटना, धेरै यात्रु घाइते

    धादिङ — राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ मा एकै स्थानमा सातवटा सवारीसाधन संलग्न भयावह दुर्घटना भएको...