News Portal

श्रीलंकाका राष्ट्रपति सिरिसेनाले दिए संसद भंग गर्ने आदेश

हिमाली संचार संवाददाता
६२२ पटक

श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनाले संसद भंग गर्ने आदेश जारी गरेका छन् । संसद भंग गर्ने आदेश शुक्रबार मध्यरातबाट लागू भएको छ, जसको आधिकारिक सूचना जारी भइसकेको छ । अब जनवरीमा आम चुनाव हुनसक्छ । यद्यपि यो चुनाव गराउन सजिलो भने छैन ।

किनकी संसद भंग गर्ने राष्ट्रपतिको आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट पर्न सक्छ । प्रधानमन्त्रीबाट बर्खास्त गरिएका रनिल विक्रमासिंघेको पार्टी युनाइटेड नेशनल पार्टी (यूएनपी)ले राष्ट्रपतिसँग यो निर्णय गर्ने शक्ति नरहेको बताएको छ ।

गत महिना राष्ट्रपति सिरिसेनाले विक्रमासिंघेलाई बर्खास्त गर्दै पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई नया“ प्रधानमन्त्री बनाएका थिए ।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...