News Portal

  • हातेमालो समाज नेपालको आयोजनामा तिहार विशेष चिट्ठा कार्यक्रम सम्पन्न !

    हिमाली संचार संवाददाता
    १४१३ पटक

    धादिङ : हातेमालो समाज नेपाल गंगाजमुना ५, फुलखर्कको आयोजनामा, तिहार र छट पर्वको अवसरमा शुभकामना आदान प्रदान र साँस्कृतिक तथा चिट्ठा उपहार खोल्ने कार्यक्रम सम्पन्न भएको छ । संस्थाको अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा तथा ३ प्रदेश साँसद जगत सिँखडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

    कार्यक्रममा गंगाजमुना ५, फुलखर्कका वडाध्यक्ष रामचन्द्र अधिकारीको विशेष आतिथ्यता रहेको कार्यक्रममा नेकपाको नेता नवराज अधिकारी, मण्डलीमा विद्यालयका सहायक प्रधानाध्यापक अर्जुनप्रसाद नेपाल, तामाङखर्क मा.वि.का शिक्षक शुक्र नेपाल, नेपाल रेडक्रस सोसाइटी फुलखर्क सभापति यम बानियाँ, विभिन्न संघसंस्थाका प्रतिनीधिकाहरुकोे आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा प्रमुख अथिति सिँखडाले शुभकामना मन्तव्य राख्दै चुनावमा आफुले जनताको सामु गरेका बाँचा नभुलेको र क्रमश लागु गर्दै जाने बताउनु भयो ।
    कार्यक्रममा लोक गायक सुवास गुरुङ र रामकुमार नेपालीले आफ्नो साँगितिक प्रस्तुति राखेका थिए । साथै गंगाजमुना ५, फुलखक कल्लेरीका मगर समुदायका कलाकारहरुले कौडा नाँच पनि देखाएको थिए ।

    खोलिएको चिट्टा उपहार कार्यक्रममा निम्न अनुसार रहेको छ :-

    प्रथम पुरस्कार ( १७० लि.vidiocon फ्रिज निकिता घले गुम्दी चिट्टा नंं. १२७४,

    द्धितीय पुरस्कार (२४ इन्च osks lED राजेन्द्र अधिकारी काठमाडौँ ०००९,

    तृतीय पुरस्कार( 4 in 1 उफर संगिता गुरुङ पूलखर्क (०३७३),

    सान्त्वना पुरस्कार ( इलेक्ट्रोनिक जग गोमा बस्नेत फुलखर्क (०५८३),

    इलेक्ट्रोनिक जग जेशन परियार पूलखर्क(०१३४),

    इलेक्ट्रोनिक उमाकुमारी राना मगर पूलखर्क (०९४३),

    इलेक्ट्रोनिक जग सरिता अधिकारी पूलखर्क(०७६०),

    इलेक्ट्रोनिक जग शान्ति गुरुङ पूलखर्क (००८३),

    इलेक्ट्रोनिक जग विराज राना मगर मुलपानी (०७३०)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ८ गतेको राशिफल

    आज कार्तिक ८, २०८२ (अक्टोबर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

    काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र...

    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

    काठमाडौं, कात्तिक ७ – गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे...

    १५ नयाँ दल दर्ता, आयोगले गर्यो अध्ययन

    काठमाडौं, कार्तिक ७ – निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ दलको आवेदन...

    माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण अन्तिम चरणमा

    काठमाडौं, कार्तिक ७ – लामो समयदेखि वामपार्टीबीचको एकताको प्रयास अन्तिम चरणमा पुगेको छ। नेकपा माओवादी...