News Portal

  • कूवेतमा संखुवासभा समाज कुबेत गठन,अध्यक्ष विजय लामा

    हिमालीसंचार संवाददाता
    २०७ पटक

    कुबेत -“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,रोजगारीको शिलशिलामा प्रबासी भूमी कुवेतमा रहेर पनि आफु जन्मेको संखुवासभा जिल्लालाई सामाजिक बिकासमा केही टेवा पुर्‍याउने र प्रबासी संखुवासभाली हरुको हर सुख दु:खमा सक्दो साथ दिने र कुवेतको नेपाली समाजमा प्रत्यक्ष या परोक्ष रुपमा सहकार्य गर्ने उद्देश्यका साथ आज अप्रिल २६ तारिक शुक्र्बार २०२४ को दिन कुबेतको साल्मिया स्थित डम्पा रेष्टुरेन्टमा कुवेतवासी संखुसभालीहरुको एक औपचारिक भेलाद्वारा (विजय लामा)अध्यक्षत्मा (१३ सदस्यीय) कार्यकारिणी समिति गठन गरेको छ।

    संखुवासभा समाज कुबेतको कार्यकारिणी समिति

    अध्यक्ष – बिजय कुमार तमाङ

    उपाध्यक्ष – सरोज तमाङ

    महिला उपाध्यक्ष – रोसिका गुरुङ

    सचिव – बिमल श्रेष्ठ

    सहसचिव – दिल कुमार तमाङ

    कोषाध्यक्ष – पूजा तमाङ

    सह-कोषाध्यक्ष – शंकर घिमिरे

    सदस्य – प्रेम जिमी

    सदस्य – सन्जय लिम्बु

    सदस्य – लाल ब तमाङ

    सदस्य – बिस्नु तमाङ

    सदस्य – जीवन कुमार लिम्बु

    सदस्य – सुरेश गुरुङ

    समाजले कुवेतमा रहेका अन्य नेपाली सँघ-संस्थाहरु र नेपाली राजदूतावास सँग समन्वय गरि अघि बढ्ने र अब चाडै नै अधिवेशन गर्ने संखुवा समाज कुवेतको योजना रहेको अध्यक्ष लामाले जानकारी दिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमाले ललितपुर अध्यक्ष आचार्य मानव तस्करी प्रकरणमा मुछिए, सिआईबीको अनुसन्धान सुरु

    काठमाडौं, साउन ११ – नेकपा एमाले ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्य गम्भीर मानव तस्करीको...

    चितवनमा लोडसेडिङ होइन, मर्मत कार्यका कारण अस्थायी विद्युत् अवरोध : प्राधिकरण

    काठमाडौं, साउन ११ – चितवन जिल्लामा लोडसेडिङ सुरु भएको भन्ने चर्चाबारे नेपाल विद्युत् प्राधिकरणका कार्यकारी...

    माछापोखरीमा महिलाको सुनको सिक्री लुटपाट गर्ने दुई जना समातिए, घटनास्थलबाटै पक्राउ

    काठमाडौं, साउन ११ – शनिबार साँझ राजधानीको व्यस्त क्षेत्र माछापोखरीमा एक महिलाको गलाबाट सुनको सिक्री...

    चितवनमा विद्युत अवरुद्ध हुने सूचना लोडसेडिङसँग सम्बन्धित होइनः ऊर्जामन्त्री खड्का

    चितवन, साउन ११ – चितवनमा लोडसेडिङ सुरु भएको भन्ने हल्लालाई ऊर्जामन्त्री दीपक खड्काले प्रस्ट रूपमा...

    आज २०८२ साल साउन ११ गतेको राशिफल

    आज साउन ११, २०८२ (जुलाई २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...