News Portal

गण्डकी प्रदेश सरकारबारे सर्वोच्चकाे दुई आदेश जारी

हिमालीसंचार संवाददाता
५६८ पटक
२०८० चैत्र २८ गते बुधबार

काठमाडौं। गण्डकी प्रदेश सरकार गठनका सम्बन्धमा सर्वोच्च अदालतले कारण देखाऊ आदेशसहित अन्तरिम आदेश पनि जारी गरेको छ।

बुधवार सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो। न्यायाधीश विनोद शर्माको एकल इजलासले उक्त आदेश दिएको छ।

नेपाली कांग्रेसका तर्फबाट तत्कालीन मुख्यमन्त्री सुरेन्द्र पाण्डेले रिट दायर गरेका थिए। उनले खगराज अधिकारी नेतृत्वमा सरकार असंवैधानिक भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।

सभामुखलाई समेत जोडेर अधिकारीले बहुमत दाबी गरेको कांग्रेसको आरोप। रिटमा कागजात झिकाउन तथा वैशाख १० गते पूर्ण सुनुवाइका लागि पेस गर्न पनि भनिएको छ।

अदालतले वैशाख ७ गतेभित्र लिखित जवाफ पेस गर्न सरकारी पक्षलाई समेत भनेको छ।

प्रतिकृया दिनुहोस्

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...