News Portal

  • सुनको मूल्यमा नयाँ रेकर्ड कायम, चाँदीको मूल्य भने स्थिर

    हिमाली संचार सम्वादाता
    १०९४ पटक

    चैत्र-२७, मंगलबार/काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ। आज मंकलबार दिन घरेलु बजारमा सुनको प्रतितोला १ सय रुपैयाँले बढेको हो।

    अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि प्रतितोला १ सय रुपैयाँले बढेको महासंखले जनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ३ सय रुपैयाँ कायम भएको छ।

    यो मूल्य हालसम्मकै उच्च मुल्य हो। आज तेजावी सुनको मूल्य पनि १ सय सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँ कायम भएको छ। 

    आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंधले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ३ गतेको राशिफल

    आज असोज ३, २०८२ (सेप्टेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ओली सेनाको सुरक्षाबाट बाहिरिए

    काठमाडौं, असोज २ – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हाल नेपाली सेनाको...

    रंगेली नगरपालिकाले त्रिपाल टाँगेर सेवा सुरु

    मोरङ, असोज २ – देशकै नमुना र उदाहरणीय नगरपालिकामध्ये पर्ने रंगेली नगरपालिकाले तत्काल सेवा पुनः...

    हर्क–बालेन विवाद सामाजिक सञ्जालमा तातियो

    काठमाडौं, असोज २ – २०७९ सालको स्थानीय निर्वाचनपछि धरान उपमहानगरका मेयर हर्क साम्पाङ र काठमाडौं...

    विदेशमा रहेका नेपालीले मतदान पाउनु पर्छ : गृहमन्त्री अर्याल

    काठमाडौं, असोज २ – गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीहरूले यसपटक मतदान गर्न...