News Portal

  • आज चैत्र-२५ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    आजको राशिफल हेर्नुस्
    २५९८ पटक

    श्री शाके १९४५ विस २०८० चैत्र २५ गते आइतबार इश्वी सन् २०२४ अप्रिल ७ तारीख चैत कृष्णपक्ष चतुर्दशी तिथी पश्चात औशी तिथी पुर्वभाद्रपदा नक्षत्र ब्रह योग भद्रा करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा चर योग पिङ्गल नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु पिशाचचतुर्दशी पाशाचह्रे पूजा॥

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईको बाणिमा मधुरता छाउने योग रहेको छ। नयाँ कामको थालनिले तपाईकोमन प्रशन्न रहने छ। मेहेनत र परीश्रमको कदर हुन सक्ने योग रहेको छ। नयाँ लगानिका निम्ति उत्तम समय रहेको छ। रचानात्मक कार्यमा जुट्ने समय रहेको छ। आज तपाईको आय आर्जनको लागि उत्तम समय रहेको छ। आज तपाईले हरकोहिको पुर्ण विश्वास नगर्नु होला धोका हुन सक्छ।

    बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज तपाईका सामाजिक कार्यमा अग्रसर रहनाले मान सम्मान प्राप्तिको योग रहेको छ। तपाईको सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनु पर्ने समय रहेको देखिन्छ। आज तपाईले सबारी साधनको प्रयोग गर्दा सजग रहनु होला। तपाईले गरीरहेको कार्य क्षणिक रुपमा परीर्वतन गर्नु पर्ने समय रहेको छ। तपाईका शुभ चिन्तकहरुको सहयोगद्वारा अधुराकार्यहरु सम्पादित हुने योग रहेको छ ।

    मिथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – आज तपाईले सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्ने समय रहेको छ। तपाईका आय आम्दानिमा विशिष्ठ ब्यत्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहने छ। तपाईको आलोचना गर्ने ब्यत्तिहरु बढ्ने देखिन्छ । मित्रजनहरुको सहयोगमा नयाँ कार्यको प्रारम्भ गर्न उत्तम समय रहेको छ। तपाईले अरुको पुर्ण विश्वासमा गरीएका कार्यले अपजस प्राप्त हुने देखिन्छ ।

    कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – विश्वासिला ब्यत्तिहरुबाट धोका हुनाले मानसिक तनाबको सामना गर्नु पर्ने छ। आज खानपानका कारण तपाईका स्वास्थ्यका क्षेत्रमा सामान्य तनाबको सामना गर्नु पर्ने समय रहेको छ। तपाईका शुभचिन्तकहरुको माध्यमबाट आम्दानिका श्रोतहरु सबल तुल्याउन सकिने समय रहेको छ। आज बाणीका कारण सामान्य वादबिवादको झमेलामा पर्न सक्छ ।

    सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज तपाईका आर्य आर्जनका निम्ति सामान्य यात्रा निम्त्याउने समय रहेको छ। तपाईका पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ। नयाँ लगानि गर्न उत्तम समय रहेको छ। तपाईका समयमा गरीएको सहि निर्णय उत्तम साबित हुने देखिन्छ। तपाईको जीवन साथिको सहयोगमा ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त हुने समय रहेको छ ।

    कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज तपाईका प्रतिस्पर्धाजन्य कार्यमा विशेष सजग रहनु होला। तपाईका पारीवारका सदस्यहरुबाट टाढा भएको महसुस हुने छ। तपाईको सामान्य आर्थिक संकटको सामना गर्नु पर्ला। तपाईको मनोरञ्जनका निम्ति सामान्य यात्राको योग रहेको छ। आज मानसिक चञ्चलताका कारण नजिकका मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ।

    तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – आज आय आम्दानिमा विशिष्ठ ब्यत्तिहरुको सहयोग प्राप्त गर्ने उत्तम समय रहेको छ। तपाईका पठन पाठनका निम्ति समय उत्तम रहेको छ। मित्रजनहरुको सहयोग मनग्य प्राप्त रहने छ। आज कलाकौशलका क्षेत्रमा समय ब्यतित रहने देखिन्छ। तपाईको आफुभन्दा सानाको स्वास्थ्यमा देखिएको समस्या जटिल बन्नाले सामान्य तनाब आई पर्न सक्छ ।

    बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज तपाईद्वारा सम्पादितकार्य चर्चा योग्य साबित रहनेछ। आज सभासम्मेलन जन्य कार्यमा सरिक हुने तथा मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ। सामाजिक कार्यमा अग्रसर रहने उत्तम समय रहेको छ। ब्यापार ब्यवसाय मध्यम रहने दिन रहेको छ । आज सवारी साधनको प्रयोगमा विशेष साबधान रहनु होला।

    धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज कार्यसम्पादनको उत्तम श्रेय तपाईलाई प्राप्त रहनाले तपाईका मन हर्षित रहने छ । तपाईको आलोचना गर्ने ब्यत्तिहरु संग सजक रहनु होला । आज प्रिय मित्रजन सगँको भेटघाटले तपाईको मन हर्षित रहने योग रहेको छ। आज भोजभतेर जन्य कार्यमा सरीक हुने योग रहेको छ। आज मित्रजनहरुको सहयोगमा तपाईका अधुराकार्यहरु सम्पादित हुने योग रहेको छ ।

    मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज स्थीर क्षेत्रमा गरीएको लगानी दिर्घकालिन आम्दानिको श्रोत बन्ने देखिन्छ। कला तथा साहित्यका क्षेत्रमा समय ब्यतित गर्दा मन हर्षित रहने छ। खानपानमा भने सजग रहनु होला। प्रिय मित्रजनहरुसगँको भेटघाटले मनमा प्रशन्नता दिलाउने छ। आज बाणीका कारण सामान्य वादविवादको पर्न सक्छ ।

    कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज प्रभावशाली ब्यत्तित्वको विकास हुने छ। आज तपाईका कार्य सम्पादनमा आटँ र शाहसको बृद्धि हुने समय रहेको छ। तपाईका मित्रजनहरुको सहयोग मनग्य प्राप्त रहने छ। तपाईले नयाँ लगानी गर्ने उत्तम समय रहेको छ। आज तपाईको जीवन साथीको सहयोगमा कुनै पनी नयाँकार्यको थालनी हुने समय रहेको छ। तपाईका कार्यसम्पादनमा आएको असहज परीस्थीतिहरु सुधार उन्मुख रहने छन् ।

    मीन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज गैर ब्यत्तिहरुको विश्वासमा कार्य नसुम्पिनु उत्तम रहेको छ। आज तपाईको आलोचना गर्ने ब्यत्तिहरुको कमि नरहला। तपाईका परिवारका सदस्यहरुबाट टाढा भएको महसुस हुने छ। आज प्रतिस्पर्धाजन्य कार्यमा अब्बल स्थान प्राप्त हुनाले तपाईको मन प्रशन्न रहला। तपाईका तात्कालिक खर्चको कारण सामान्य आर्थिक अभावको सम्भावना रहेको छ। 

    प्रतिकृया दिनुहोस्

    महिलातर्फ धरान मेघा र आइएसए र पुरुषतर्फ यलम्वर र इमोर्टल उपाधिका लागि भिड्ने (फोटो फिचर)

    जेठ-३, बिहीबार/धरान – दोस्रो अल्फा विटा ओपन महिला-पुरुष बास्केटवल प्रतियोगितामा महिलातर्फ धरान मेघा कलेज र...

    मोरङको रंगेली स्थित आमतोलामा भिषण आगलागी, ठुलो धनराशीको क्षती

    जेष्ठ-३, बिहीबार/मोरङ – मोरङको रङ्गेली नगरपालिका-३ स्थित आमतोला चोक नजिकैमा रहेको फर्निचर र ग्यारेजमा गए...

    मोरङको रंगेली स्थित भेडुवाथानको रिटेरिङ वाल भत्कियो

    जेष्ठ-३, बिहीबार/मोरङ –  मोरङको रङ्गेली डाँइनिया सडक खण्ड अन्तर्गत  सुनबर्षी नगरपालिका-९  स्थित भेडुवा थान नजिकै...

    प्रतिपक्षलाई होच्याएर संसद् चल्न सक्दैन : राजेन्द्र पाण्डे

    काठमाडौँ। एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेले प्रतिपक्षी दललाई जिस्क्याएर वा होच्याएर संसद् चल्न...

    मोरङको रंगेली प्रहरी निरीक्षक चौलागाई सरुवा भए

    जेष्ठ-२, बुधबार/मोरङ – इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंलाई विदाई गर्नेहरूको घुइँचो लागेको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal