News Portal

  • आज चैत्र-२४ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    आजको राशिफल हेर्नुस्
    २२०३ पटक

    श्री शाके १९४५ विस २०८० चैत्र २४ गते शनिबार इश्वी सन् २०२४ अप्रिल ६ तारीख चैत कृष्णपक्ष द्वादशी तिथी पश्चात त्रयोदशी तिथी शतभिषा नक्षत्र शुक्ल योग तैतिल करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा आनन्द योग पिङ्गल नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु विश्व खेलकूद दिवस॥

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईको नयाँ कार्यको थालनी गर्न राम्रो समय रहेको छ। साजेदारी कार्यमा विशेष सजग रहनु होला। तपाऊले आफुभन्दा सानाको सहयोगमा मनग्य लाभ प्राप्त गर्ने योग रहेको छ। तपाईको बोलिको प्रभावले ईष्ट मित्रको साथ मिल्ने छ। तपाईको अध्ययन अध्यापनमा समय उत्तम रहेको छ। तपाईको समय कलाकौशलका क्षेत्रमा समय ब्यतित रहने छ। आज तपाईको आम्दानी उत्तम रहने योग ररेको छ ।

    बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज तपाईको सम्पादित कार्यहरुका क्षेत्रमा सामान्य झन्झट आई पर्नेछ। आज मान्यजन तथा पारिवारीक सहयोगमा केहि दुरताको सामना गर्नु पर्ला। आज  भौतिक साधनको प्रयोगमा विशेष ध्यान दिनु राम्रो रहने छ। आज तपाईको बिद्या तथा बौद्धिक क्षेत्रमा भने राम्रो समय रहेको छ। आच तपाईले सबारी साधनको प्रयोगमा विशेष साबधानी अपनाउनु पर्ने छ।

    मीथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – आज तपाईका कामकाजको क्षेत्रमा भने विशेष सजग रहनु होला अपजस पाउने योग रहेको छ। तपाईले नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुने छ। तपाईका आटँ र शाहसमा बृद्धि भएता पनि साथिभाईहरु टाडिएको अनुभव हुन सक्ला । मान्यजनहरुको सहयोगमा गरीएका कार्यहरु उत्तम रहनेछन। आज यात्रामा साबधानि अपनाउनु होला ।

    कर्कट राशिः  हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज तपाईका बोलिको गलत अर्थ लाग्न सक्ला तसर्थ वाणीमा ध्यान दिनुहोला। तपाईका संचित रकम खर्च हुन सक्ने देखिन्छ। आज खानपानमा विशेष ध्यान दिनुहोला। तपाईलाई सामान्य चोट पटक वा स्वास्थ्य सम्बन्धी समस्याको सामना गर्नु पर्ने छ। तपाईका नजिकका मित्रजनहरुको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ। आज तपाईले अरुको विश्वास नगरेको राम्रो हुने छ।

    सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज तपाईको ब्यापार ब्यवसायमा सामान्य समस्या देखा पर्न सक्ने छ। तपाईका खुट्टा तान्ने ब्यक्तिहरुको बृद्धि हुनाले कार्यसम्पादनमा विशेष होसियार हुनु पर्ने छ । तपाईका निर्णय गर्ने क्षमतामा कमी आउने छ । तपाईका अधुराकार्य सम्पादनका निम्ति समय उत्तम रहने छ। तपाईका शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहने छ ।

    कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पनेछ। तपाईको मनमा सामान्य चिन्ताले बास गर्नेछ । परीवारका सदस्यहरुबाट टाढा भएको महसुस हुनेछ । तात्कालिन आर्थिक अभाबको सामना गर्नुपर्नेछ । नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

    तुला राशिः  र, रि, रु, रे, रो, ता, ति, तु, ते – आज तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ। तपाईका आम्दानिका स्रोतहरु फेला पर्नाले तपाईका मनमा उत्साहा छाउने छ। अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला । तपाईका मान्यजनहरुको सहयोगमा अधुराकार्यहरु सम्पादित रहने छन्। कला कौशलका क्षेत्रमा खर्चिएको समय उत्तम रहने छ।

    बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज तपाईले सबारी साधनको प्रयोगमा विशेष ध्यान दिनु होला। आज तपाईलाई सभासम्मेलनमा सहभागि हुन सक्ने योग रहेको छ। आज मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ। तपाईका ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ । सामाजिक कार्यमा जुट्ने समय रहेको छ। तपाईको मानसम्मान प्राप्तिको योग रहेको छ। तपाईले सवारी साधनको प्रयोमा ध्यान पुऱ्याउनु होला ।

    धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज तपाईको आटँ शाहसमा बृद्धि हुनाले तपाईका विपक्षीहरुको कमजोर रहनेछन। तपाईका मित्र तथा दाजुभाई बिचको सम्बन्धमा सुधार आउनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ। तपाईले मनोरञ्जन मुलक यात्राको सम्भाबना रहेको छ। आज तपाईका महत्वपूर्ण माल सामान हराउन सक्ने सम्भाबना रहेको छ। आज अपरीचित ब्यत्तिहरुको विश्वासमा नगरेको राम्रो हुने छ।

    मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज तपाईले खानपानको क्षेत्रमा विशेष ध्यान दिनु होला। आजको लगानि भोलिका निम्ति फाईदा जनक हुने छ। स्वास्थ्य सम्बन्धी समास्याले सताउन सक्छ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जस आउन सक्छ। आज तपाईका मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ। आज सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेको छ ।

    कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज तपाईको मानसिक चञ्चलताले गर्दा तपाईका कार्य दिगो नरहन सक्छ। आज तपाईका पारीवारिक झोर झमेलाले सताउन सक्छ। तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्ने छन्। तपाईको सरल मिजासले मित्रजनहरु आकर्षित हुने योग रहेको छ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ। ब्यापार ब्यवसायका निम्ति उत्तम समय रहेको देखिन्छ ।

    मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज तपाईले अरुको विश्वास गर्नाले धोका हुन सक्छ । तपाईका खुट्टा तान्ने ब्यक्तिहरुबाट बच्नु पर्ने समय रहेको छ। आज सामान्य आर्थिक अभाब झेल्नु पर्ला । पारीवारिक झोर झमेलाले सताउन सक्छ। तपाईका  स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। आज  खानपानको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेको छ। तपाईको कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुने योग रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    मोरङको रंगेली स्थित भेडुवाथानको रिटेरिङ वाल भत्कियो

    जेष्ठ-३, बिहीबार/मोरङ –  मोरङको रङ्गेली डाँइनिया सडक खण्ड अन्तर्गत  सुनबर्षी नगरपालिका-९  स्थित भेडुवा थान नजिकै...

    प्रतिपक्षलाई होच्याएर संसद् चल्न सक्दैन : राजेन्द्र पाण्डे

    काठमाडौँ। एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेले प्रतिपक्षी दललाई जिस्क्याएर वा होच्याएर संसद् चल्न...

    मोरङको रंगेली प्रहरी निरीक्षक चौलागाई सरुवा भए

    जेष्ठ-२, बुधबार/मोरङ – इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंलाई विदाई गर्नेहरूको घुइँचो लागेको...

    दोस्रो अल्फा विटा ओपन बास्केटवल: बुधबार पुरुषतर्फ युवा जागृति, यलम्वर, झापा सेमिफाइनल प्रवेश (फोटो फिचर)

    बैशाख-२, बुधबार/धरान – दोस्रो अल्फा विटा ओपन महिला-पुरुष बास्केटवल प्रतियोगितामा युवा जागृति, यलम्वर र झापा...

    मोरङको रतुवामाई स्थित लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली प्रहार

    जेष्ठ-२, बुधबार/मोरङ – रतुवामाई नगरपालिका-६ स्थित लागुऔषध ओसार पसारमा संलग्न रहेका एक जना भारतीय नागरिकलाई...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal