News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    आजको राशिफल
    २१६४ पटक

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख चैत कृष्णपक्ष तृतीया तिथी स्वाती नक्षत्र हर्षण योग भद्रा करण चन्द्रमा तुला राशीमा आनन्दादि योगमा स्थिर योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋृतु नालामत्स्येन्द्रनाथरथयात्रा नालाया॥

     – ज्यो.पं सरोज घिमिरे

    मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईको दाम्पत्य सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्ने छ। ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेको छ। आज तपाईलाई शारीरिक आलस्यताले सताउन सक्ने छ। नयाँ लगानिमा सजग रहनु होला । पारीवारिक झोर झमेलाले सताउन सक्छ। तपाईको मनको चञ्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्ने छ ।

    बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज तपाईको मान्यजनको सहयोगमा गरिएका कार्य भने सफल रहने छ। नयाँ कार्य थालनीका निम्ति आट र साहशको कमी आउने छ। तपाईका शारीरिक आलस्यले गर्दा कार्य ढिलाई हुन सक्छ। अरुको विश्वासमा गरिएका कार्यहरुमा सामान्य झझट पैदा हुन सक्छ। आज अनायासै यात्राको सम्भाबना रहन सक्ने देखिन्छ ।

    मीथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – तपाईलाई पारीवारिक झोर झमेलाले सताउन सक्छ । आज अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानी क्षेत्र भने मध्यम रहेको छ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । बौद्धिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्षित हुने योग रहेको छ । नयाँ कार्यको थालनिले आम्दानी सबल तुल्याउने छ ।

    कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुन सक्छ। आज मान्यजनको सहयोग प्राप्त हुनाले तपाईको मन प्रशन्न रहला। तपाईको काम कार्यको क्षेत्रमा विशेष ध्यान दिनु होला। आज पारीवारिक सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्ने छ । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन।

    सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज तपाईको मित्रजनको सहयोग भरपुर रहने देखिन्छ । मानसिक चञ्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला। आज ब्यापार ब्यवसायको क्षेत्र भने राम्रो रहेको छ । सामान्य यात्रा हुनसक्ने सम्भाबना रहेको छ। आज मान्यजनको सहयोग प्राप्त हुनाले सामाजिक कार्यको क्षेत्रमा अग्रसर हुने योग रहेको छ।

    कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज तपाईको बौद्धिक क्षेत्रका ब्यतित्व सगँको संगतद्वारा तपाईको मन प्रशन्न रहला। आज खानपानको गडबढीले स्वास्थ्यमा सामान्य बाधा आउन सक्छ । बोलिको कारण आफन्तजनहरु रुष्ट रहन सक्छन सजग रहनु होला। दीर्घकालिन फाईदा मुलक काममा लगानी लगाउने राम्रो समय रहेको छ। तर, तत्कालिक आर्थिक अभाव झेल्नु पर्ला ।

    तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – आज साधारण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ । प्रेमी प्रेमीका बिच खट्पट रहन सक्छ। आज कार्य सम्पादनमा आटँको कमि रहला। ब्यापार ब्यवसायका माध्यमबाट आम्दानीका श्रोत सुदृण बन्ने छ। साजेदारी काममा हात नहाले कै बेस रहने छ। आज सभा सम्मेलन जन्य कार्य सहभागिता मिल्ने छ।

    बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज मित्रजनहरुको लागि साधारण खर्चहुन सक्ने सम्भाबना रहेको छ। आज खराब संगतको कारणले सामान्य झन्जट ब्यर्होनु पर्ला। ब्यापार ब्यवसायमा सामान्यतय हानी रहन सक्ने छ। तपाईको कला कौशलको प्रयोगलमा समय ब्यतित रहने योग रहनेछ। नजिकका ब्यक्तिबाट विश्वासघात हुन सक्छ ।

    धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज हरकोहिको पुर्ण विश्वास नर्गनु होला धोका हुन सक्छ। नयाँ कामको क्षेत्रमा लगानी नगरेकै राम्रो हुने छ। मेहेनत र परीश्रमको कदर हुन सक्ने योग रहेको छ। मित्रजनको सहयोय प्राप्त हुने छ। कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ। यात्रामा साबधानी अपनाउनु होला ।

    मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – मान्यजनको सहयोग प्राप्त हुनाले तपाईको मन प्रशन्न रहला। पारीवारिक सम्बन्धमा सुधार आउने छ। कष्टकर यात्रा रहन सक्छ। तपाईको शारीरिक आलस्यताले सताउने छ। आज सभा समेलनमा सरीक हुने योग रहेको छ। सामान्य कार्यको निम्ति धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्ने छ ।

    कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज तपाईका दाजु-भाई तथा मित्रजनको सहयोग प्राप्त हुने छ। यात्राकारक दिन रहेको छ। तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने योग रहेको छ। तपाईले गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला। तपाईले लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कुरा काट्ने ब्यक्तिको कमि नरहला । आज केही धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ ।

    मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज तपाईको शारीरिक अस्वस्थ्याको कारण कुनै पनी कार्य सम्पादनमा समस्या आउन सक्छ। सामान्य कार्यको निम्ति धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ। आज तपाईका मान्यजनको सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुने छ। आज माल सामानको क्षति ब्यहोर्नू पर्ला त्यसैले सजग रहनु होला ।

    प्रतिकृया दिनुहोस्

    उर्लाबारी खानेपानी सबैभन्दा उत्कृष्ट

    मोरङ, जेठ २१ – उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले सम्पूर्ण नगरबासीलाई शुद्ध खानेपानी उपलब्ध...

    नेपाली श्रमिकका समस्या समाधानबारे एनआरएनए प्रतिनिधिमण्डल र श्रम मन्त्रीबीच गहन छलफल

    काठमाडौँ, जेठ २१ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले विदेशमा कार्यरत...

    बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते

    काभ्रेपलाञ्चोक, जेठ २१ — काभ्रे जिल्लाको पनौतीबाट बेथानचोक गाउँपालिका–६ स्थित भुग्देउतर्फ गइरहेको यात्रुवाहक बस दुर्घटनामा...

    राजसंस्था समर्थकहरूको भेलामा मनमुटाव, दोस्रो चरणको आन्दोलनबारे निर्णय नहुँदै कार्यक्रम विसर्जन

    काठमाडौं, जेठ २१ – राजसंस्था पुनःस्थापनाको माग लिएर गठित संयुक्त जनआन्दोलन समितिले राजधानीमा आयोजना गरेको...

    ललितपुरको ठैब क्षेत्रमा बिजुलीको पोल ढल्दा एकजनाको मृत्यु

    ललितपुर, जेठ २१ — ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित ठैब क्षेत्रमा सडक विस्तारका क्रममा भएको एक...