News Portal

देवकोटाको १०९ औँ जन्मजयन्तिमा साहित्यीक कार्यक्रम

हिमाली संचार संवाददाता
१०४७ पटक

प्रविन शाही/दुल्लु
दैलेख : “ दुल्लु साहित्य प्रतिस्ठान दुल्लुले महाकवि लक्ष्मि प्रसाद देवकोटाको १०९औँ जन्म जयन्तिको शुभ अबसर पारेर आज दुल्लुमा साहित्यीक कार्यक्रम गरेको छ ।

वि.सं. १९६६ कार्तिक२७ गते शुक्रबारका दिन काठकाडौँको धोबिधारामा पिता तिलमाधब देवकोटा र माता अमर राज्यलक्ष्मि देविका तेस्रो पुत्रका रुपमा जन्म लिएका बहुमुखि प्रतिभाका धनि देवकोटा थुप्रै कथा , कविताहरु सबैको मनमा बस्न सफल भयका छन । सबैले बुज्न सक्ने र सरल तरीकाले नेपाली साहित्यको रुपलाई अब्बल बनाउनमा देवकोटाको ठुलो योगदान देखियको छ ।

कार्यक्रममा प्रमुख अतिथी एवम दुल्लु नगरपालीका वडा नं.५ का वडाध्यक्ष प्रेम बहादुर थापाले देवकोटाका केही कविताका सार भन्दै देवकोटाको ”मानिस ठुलो दिलले हुन्छ जातले हुदैन “भन्ने भनाईलाई मनन गर्दै थै देवकोटाका कथा ,कविताले हरेक ठाउपरीवेश अनुसारसबैमा मेलखाने गर्दछन । दुल्लु साहित्य प्रतिस्ठानले पनि देवकोटा जस्तै शाहित्यको माध्यमबाट यो ठाउँलाई चिनाउन आग्रह गर्नुभयको छ ।

त्यस्तै कार्यक्रका अध्यक्ष भुपेन्द्र प्रसाद उपाध्यले देवकोटाको जिवनिको टिप्पोणी गर्दै आफ्ना केही शाहित्य शिर्जना वाचन गर्नुभयको थियो । साथै” हराउदै गरेका दुर्लभ बस्तु ,सम्पदा ,पाटि ,पौवा लगाएत हराउदा बस्तुलाई साहित्य मार्फत देशैभरी चिनाउन अग्रसर रहने बताउनुभयो । देवकोटा जस्तै अडिग भयर अगाडि बड्न साहित्य विद्धहरुलाई आग्रह गर्दै देवकोटा कार्तिक २७ गते जन्मे पनि शुभ दिन र तिहारको अबसर पारेर कार्यक्रम गरीयको अध्यक्ष उपाध्यले बताउनुभयो” ।

कार्यक्रममा उपस्तिथ केही व्यक्तीले देवकोटाको योगदानलाई मनन गर्दै गजल ,मुक्तक ,कवि, र हरेक भावमा नेपाली साहित्यको पोल खोलेका थिए ।

कार्यक्रममा शिक्षक ,बुद्धिजिवी , पत्रकार , वडाका वडा अध्यक्ष , व्यापारी र युवा पङ्तिहरुको उपस्तिथ रहेको थियो । देवकोटाको फोटोभरी पुष्पगुच्छाको माला लगाएर सम्मान गरीएको थियो ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...