News Portal

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा संगीतकार रसिक र संचारकर्मी मेन्याङबो सम्मानित-पुरस्कृत

हिमालीसंचार संवाददाता
१०२९ पटक

फाल्गुण-२९, मंगलबार/काठमाडौं – बरिष्ठ संगीतकार एवं साहित्य साधक गणेश रसिक र संचारकर्मी एवं साहित्यकार प्रदीप मेन्याङबोलाई नेपाली प्रतिभा प्रतिष्ठान बेलायतबाट सम्मानित एवं प्रतिभा पुरस्कृतबाट पुरस्कृत भएका छन्। 

हिजो सोमबार पुतली सडक स्थित काठमाडौंमा आयोजित एक समारोहवीच संगीतकार रसिक र संचारकर्मी मेन्याङबोलाई सम्मान तथा पुरस्कृत गरिएको हो। संगीतकार एवं संचारकर्मी दुबैलाई सम्मान एवं पुरस्कार स्वरुप जनही नगद एक–एक लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो।

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले प्रत्येक वर्ष नेपाली स्रष्टाहरुलाई हौसला प्रदान गर्ने उदेश्यका साथमा विशेष सम्मान एवं पुरस्कार प्रदान गर्दै आई रहेको छ ।

आयोजित कार्यक्रममा सम्मान एवं पुरस्कार वितरण समारोहका प्रमुख अथिति बरिष्ठ साहित्यकार बैरागी काइँलाले संगीतकार रसिक र संचारकर्मी मेन्याङ्बो दुबै जनाले नेपाली साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको अविस्मरणीय भएको बताएका थिए ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...