News Portal

नमूना विश्वकर्मा समाज नेपाल कुवेतको अध्यक्षमा अनामिका तिरुवा

हिमालीसंचार संवाददाता
३२८ पटक

कुवेत – नमूना विश्वकर्मा समाज नेपाल कुवेतको सातौ वार्षिक उत्सव तथा पदाधीकारी हेरफेर समारोह सम्पन्न भएको छ ।     जिलिव स्थित पपिन्स हलमा हिजो आयोजित समारोहले अनामिका तिरूवालाई नेतृत्व सुम्पिदै २१ सदस्सिय नया कार्यसनिति निर्माण गरेको छ ।

समाजका अध्यक्ष कुलबहादुर विस्वकर्माको सभापतित्व , दूतावास कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यता तथा पत्रकार महासघ कुवेत शाखा अधयक्ष राज मल्ल विशेष अतिथि रहेको समारोहमा कुवेतमा कृयाशिल सघ सस्थाका पदाधीकारी लयागत ब्यक्ति बिशेषहरुको बाक्लो उपस्थित रहेको थियो । पन्जेवाजाको बेजोड प्रस्तुति रहेको कार्यक्रममा समाजद्वारा पत्रकार महासघ कुवेतका अध्यक्ष राज मल्ल , फोटोग्राफर इन्द्र थापा , सामाजिक अभियन्ता राममाया श्रेष्ठ सगै पन्चेवाजा समुहलाई सम्मान गरिएको छ।

प्रमुख अतिथि लगायतले वार्षिक उत्वस तथा नया कार्यसिमितिलाई शुभकामना ब्यक्त गर्दै नमुना विश्वकर्मा समाज कुवेतको नेपाली समाजमा साचिकै नमुनाको बनेर उदाउने अपेक्षा समेत गरेका थिए। कार्यक्रममा संयोजक ज्ञानबहादूर गजमेरको स्वागत राखेका थिए भने सन्चालन अनामिका तिरवा सगै सुरेश कालिकोटेले संयूक्तरुपमा गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...