News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर यस्तो निर्धारण गऱ्यो

    विनिमय दर
    १९९ पटक

    फाल्गुन-२०, आइतबार/काठमाडौं – नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ निर्धारण गरेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरेको छ ।

    नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३२ रुपैयाँ ९५ पैसा निप्धारण गरेको छ भने युरो एकको खरिद दर १४३ रुपैयाँ १४ पैसा र बिक्री दर १४४ रुपैयाँ ७९ पैसा निर्धारण गरेको छ। 

    त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २२ पैसा र बिक्री दर १६७ रुपैयाँ ९८ पैसा, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा निर्धारण गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान सम्पन्न

    मोरङ। ३३औं अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गत लैंगिक हिंसा विरुद्वको अभियान रंगेलीमा सम्पन्न...

    कतार एयरवेजले रोक्यो भैरहवा उडान

    काठमाडौं। कतार एयरवेजले भैरहवाबाट हुने उडानहरू स्थगित गरेको छ। कात्तिक २७ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा...

    कांग्रेस-एमालेलाई जनताले उपनिर्वाचनमार्फत जवाफ दिए – वर्षमान पुन

    काठमाडौं। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले उपनिर्वाचनमार्फत जनताले कांग्रेस–एमालेलाई जवाफ दिएको टिप्पणी...

    दक्षिण कोरियामा सैन्य कानुन लागु

    कोरिया। दक्षिण कोरियामा सैन्य कानुन लागु भएको घोषणा गरिएको छ। राष्ट्रपति युन सुक येओलले टेलिभिजनमार्फत...

    कुख्यात भ्रष्टाचारीको नाम सार्वजनिक गर्दै प्रभु साह

    काठमाडौं। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले कुख्यात भ्रष्टाचारीहरुको नामावली संकलन एवं सार्वजनिक गर्ने...