News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

    विदेशी मुद्राको विनिमय दर
    २०२ पटक

    फाल्गुन-१५, मंगलबार/काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

    त्यस्तै, अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३३ पैसा र बिक्री दर १३२ रुपैयाँ ९३ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा र बिक्री दर १४४ रुपैयाँ २७ पैसा रहेको छ। 

    बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०१ पैसा र बिक्री दर १६८ रुपैयाँ ७७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज चैत्र २७, २०८१ (अप्रिल ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा सवारीसाधन चोरी र भत्काउने ६ जना इजिप्टका आपराधिक गिरोह पक्राउ

    कुवेत — कुवेतको अपराध अनुसन्धान महाशाखाले विभिन्न क्षेत्रका फोहोरमैलाबाट सवारीसाधन चोरी गर्ने इजिप्ट नागरिकका ६...

    सदस्यताको आवेदन दिने समय सकियो, अब सम्पूर्ण ध्यान डेलिगेट्समा : एनआरएनए उच्चस्तरीय समिति

    काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले डेलिगेट्समा केन्द्रीत हुन सबैलाई अपिल गरेको छ। अप्रिल...

    तीनकुने घटना : प्रदर्शनमा संलग्न थप ६ जना पक्राउ, अनुसन्धान जारी

    काठमाडौं, चैत्र २६ – राजधानी काठमाडौंको तीनकुनेमा हालै भएको राजावादी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा...

    आजको राशिफल

    आज चैत्र २६, २०८१ (अप्रिल ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...