News Portal

थारु कल्याणकारिणी सभा युएईले १०औं बार्षिक भेला तथा माघी पर्व सम्पन्न गऱ्यो

रामप्रसाद ढुंगेल, युएई
३९७ पटक

माघ-८, सोमबार/युएई – युएईको दुबई शहर पुगेका थारु समुदायका नेपाली नागरिकहरुले थारु कल्याणकारिणी सभा तथा आफ्नो १०औं बार्षिक भेला तथा माघी पर्व एवम् थारु नया बर्ष सम्बत २०४७औं दुबईको क्लब एभरेष्ट अस्टोरिया होटलमा भव्यताका साथ सम्पन्न गरिएको छ।

आयोजित कार्यक्रमकको सभापति भागरथी कुमार भगतको सभापतित्वमा सम्पन्न गरिएको थियो। कार्यक्रमको उद्धाटन प्रमुख अतिथि आदिबासी जनजाती महीसंघ युएईको अध्यक्ष बिक्रम लिम्बुले उद्धाटन गरेका थिए। 

त्यस्तै, आयोजित कार्यक्रममा अन्य विभिन्न जातिय संघसंस्थाका प्रतिनिधिहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो। नेपालदेखि आमन्त्रित गायकद्वय प्रकाश कुमार माझी र सोनु कुस्मि चौधरीलाई विशेष सम्मान समेत गरिएको थियो भने स्थानीय कलाकारहरुलाई समेत मायाको चिनो प्रदान गरिएको थियो। 

आयोजित कार्यक्रम संचालन चर्चित गायक केशव राज महतोले कार्यक्रम संचालन गरेका थिए। 

    

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...