News Portal

दैलेखमा (होजियारी)बुर्नाइ सिपमुलक तालीम सम्पन्न

हिमाली संचार संवाददाता
६०९ पटक

प्रविन शाही
दुल्लु : दैलेख जिल्लाको आठबिस नगरपालिका वडा नं ९ मा आर्थिक बर्ष २०७४ माघ महिनादेखि संञ्चालनरत(होजियारी)बुर्नाइ सिपमुलक बिभीन्न तालीमहरु शुक्रबार वडा कार्यलयमा एक कार्यक्रम गरेर सम्पन्न गरीएको छ ।

बेरोजगारीहरुलाई रोजगारको अबसर प्रदाान गर्दै बिभिन्न सिपमुलक तालीम दिइएको र त्यसको लागि सबै वजेट वडालेनै गरेको र यस्ता सिपमुलक तालिम र वडाको विकाश र परीर्वतनमा सधै अडिट रहने यस्ता कार्यले महिलाको गुणस्थतरमा निकै प्रभाप पार्ने भएकोले वडामा यो निती ल्याईएको वडाका वडाध्यक्ष धन बहादुर सिजापतिले बताउनुभयो ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथी नेपाल मजदुर किसान पार्टिका केन्द्रिय सदस्य बज्जिरसिंह बि.क.ले उक्त समापन कार्यक्रममा भन्नुभयो – होजियारी सिपमुलक तालीमले महीलाहरुमा प्रत्यक्ष प्रभाव परेको छ । र महिलाहरुले आफ्नो जिवीको पार्जन आफैले गर्न सक्ने सम्म भएको बताउनुभएको छ ।

तालीमका प्रशिक्षण दुल्लु नगरपालीकाकी ईन्द्रा न्यौपाने सबैमा यो तालीमले निकै हदसम्म प्रत्यक्ष प्रभाव पारेको बताउनुभएको हो । र पिछडीएको भुभागहरुमा सिपमुलक तालीमहरुले प्रभाव पार्न सक्ने बताउनुभयो ।

उक्त तालीममा १० जना महिलाको सहभागि भएको थियो । तालीम निकै फलदायिक र सभ्य भएको तालीम दिएकी एक रत्ना सिजापतीले बताईन ।

प्रतिकृया दिनुहोस्

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...