News Portal

  • दुर्घटनामा परी १ बालकको मृत्यु

    हिमालीसंचार संवाददाता
    २३९ पटक
    hhh

    मोरङ-  सुनवर्षी नगरपालिका ६ स्थित केरेन्जामा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको प्रदेश नम्बर ०१-०१-००२ त ०३८८ नंम्बरको ट्याक्टरले बाटोमा खेली रहेको बच्चा लाई ठक्कर दिदा घटना स्थलमै मृत्युु भएको हाे।

    साेही स्थान बस्ने संजय रिषिदेवको छोरा वर्ष फ११ को समिर रिषिदेवलाई ठक्कर दिई घट्ना निजको मृत्युु भएको हाे ।

    ट्याक्टरमा उखु लाेड गरेर आउने क्रममा दुर्घटना भएको र ठक्कर दिने ट्याक्टर र चालक सुनवर्षी ६ बस्ने वर्ष ३७ को बिनोद भन्ने तल्लु सोरेन सतारलाई ईलाका प्रहरी कार्यलय रंगेलीकाे नियन्त्रणमा रहेको प्रहरी निरिक्षक बुद्धिराम चाैलागाईले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...

    “माथिल्लो कमाण्डको आदेशमै सबै काम भएको हो” — डीएसपी तिवारी

    काठमाडौं, कात्तिक २१ – भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा संसद भवन परिसरमा...

    विप्लव, जनार्दन र घनश्यामबीच नयाँ राजनीतिक सहकार्यको संकेत, संयुक्त विज्ञप्ति आउँदै

    काठमाडौं, कात्तिक २१ – देशको राजनीतिक अनिश्चितता अन्त्य गर्ने उद्देश्यसहित माओवादी नेता नेत्रविक्रम चन्द ‘विप्लव’, पूर्वमन्त्री...

    आज २०८२ साल कार्तिक २१ गतेको राशिफल

    आज कार्तिक २१, २०८२ (नोभेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...