News Portal

अनेसास कुवेतद्वारा महासचिव बद्री न्यौपाने बैरागीलाई सम्मान तथा बिदाई 

हिमालीसंचार संवाददाता
५५२ पटक

कुवेत – अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्यापटरले (अनेसास ) महासचिव बद्री न्यौपाने “बैरागी” लाई सम्मान तथा बिदाई गरेको छ ।

“नेपाली साहित्यलाई समृद्ध बनाऔं , बिश्वभरका साहित्यकारहरु एकजुट हाऔं ” भन्ने मुलनाराका साथ २०६६ सालमा स्थापना गरिएको यस साहित्य संस्थाले प्रवासमा रहेर पनि साहित्यमा कलम चलाउदै आउनु भएका साहित्य प्रती रुचि राख्नु हुने साहित्य प्रेमी दाजुभाई , दिदीबहिनीहरुलाई एकरुप्ता गर्दै , भानु जयन्ती , लक्ष्मी जयन्ती तथा रचना वाचन कार्यक्रमका साथै अन्य साहित्यका विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ ।

प्रवासमा रहेर पनि समाजमा आबद्ध भैइ साहित्यमा कलम चलाउदै आउनु भएका समाजका महासचिव बद्री न्यौपाने “बैरागी” कर्मभुमी कुवेतलाई बिट मार्दै आफ्नै जन्मभुमी जाने भएकाले उहाँलाई आज कुवेतको फाहाहिल स्थित ए वान नेपाली रेष्टुरेन्टमा समाजका अध्यक्ष प्रबिन आचार्यको अध्यक्षता महासचिव न्यौपाने लाई खादा ओढाई मायाको चिनो दिई बिदाई गरेको छ ।

कुवेत नगरिमा साहित्य प्रती कलम चलाउनु हुने सहित्य मित्रहरूले सम्पर्क गर्न सक्नु हुने छ ।

१) प्रबिन आचार्य – 66425804
२) प्रसाद तिम्सीना – 66036124
३) राज श्रेष्ठ – 51649339

 

प्रतिकृया दिनुहोस्

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...

आज २०८३ साल वैशाख १ गतेको राशिफल

आज वैशाख १, २०८३ ( अप्रिल १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...