News Portal

निर्मला पन्तको हत्यारालाई कारबाही मागसहित नयाँ शक्तिले प्रदर्शन गर्दै

हिमाली संचार संवाददाता
४९८ पटक

काठमाडौं – नयाँ शक्ति पार्टीको महिला संगठन महिला शक्ति महासंघले बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नको शीघ्र पहिचान गरी कानूनी कारवाहीको लागि दवाव दिन आज प्रदर्शन गर्दैछ ।

आज दिउँसो ३ बजे माइतीघर मण्डलमा महिला शक्ति महासंघले प्रदर्शन गर्न लागेको हो ।

बालिका निर्मलाको बलात्कारपछि हत्या भएको एक सय दिन पुगिसक्दा पनि अपराधी पत्ता लगाउन सरकारले केही काम नगरेकोले दवावका लागि प्रदर्शन गर्न लागिएको नयाँ शक्ति पार्टीकी हेडक्वार्टर सदस्य हिसिला यमीले जानकारी दिइन् ।

उनले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न वास्तविक अपराधीहरुको पहिचान र कारवाही नभएसम्म नयाँ शक्तिले दवाव आन्दोलनलाई जारी राख्ने पनि बताइन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...