आज : २०२६-०६-१०, बुधबार

नेपाल कुवेत सरोकार समाजले फेब्रुअरी १६ फूटबल टुर्नामेन्ट गर्ने

कुवेत– कुवेत नगरीमा सन् २०१४  मा ‘समाज र देश निर्माणका लागि यूवा एकता’ भन्ने मुल नाराका साथ स्थापना भएको सस्थाले  फूटबल टुर्नामेन्ट गर्नेभएको छ।

कुवेतको नेपाली समाजमा स्थापना  कालदेखी नै बिभिन्न सामाजिक कार्यमा समाज सक्रिय छ ।  नेपाल सरोकार समाज कुवेतले फेब्रुअरी महिनामा फूटबल टुर्नामेन्ट गर्ने गर्नेभएको छ ।  उक्त फुटबल टुर्नामेन्टमा कुवेतमा रहेका बिभिन्न क्लबहरुले नेपाल कुवेत सरोकार समाज संग सम्पर्क गरि आफ्नो टिम दर्ता गर्न समेत आह्वान गरेको छ।

कार्यक्रम उनी स्थान मिति र समय

आयोजक = नेपाल कुबेत सरोकार समाज

मिति = 2024/2/16 शूक्रबार

स्थान = सुकसवा खेल मैदान फाहिल

समय = बिहान 7:00 देखि

खेलको सम्पुर्ण बिबरणको लागि

सम्पर्क नम्बरहरु यसप्रकार छन

अध्यक्ष =सुर्य लामा 50701830

खेलकुद प्रमुख = दिनेश  66637264

संरक्षक = जिमि मगर94420636                         महासचिव = राजु धिमाल 64819044/51543789