News Portal

 पुरुषाेत्तम त्रिपाठीकाे नयाँ गीत सार्वजनिक पुरुषाेत्तम त्रिपाठी( भिडियो सहित)

हिमालीसंचार संवाददाता
७२४ पटक

काठमाडौं-नेपाली आधुनिक संगित बिधामा आफ्नो अलग पहिचान बनाउन सफल सर्जक, संगितकार तथा गायक हुनुहुन्छ। आधुनिक, पप हुँदै मार्मिक गीत समेत रचना गरि बजारमा ल्याउन सफल सर्जक हिजोआज एकदम व्यस्त हुनुहुन्छ। हाल उनै सँगितकर्मी पुरुषाेत्तम त्रिपाठीको नयाँ गीत फूल झैँ बजारमा आएकाे छ।

मुख्यत युवालाई आधार मानेर तयार गरिएको फरक धारकाे यस गीत हिजोआज निकै चर्चामा समेत रहेकाे छ। उक्त गीतमा शव्द, स्वर तथा संगित स्वयं उहाँकै रहेकाे छ। उक्त गीतकाे भिडियोमा कलाकारहरु साेनी बिसी, कमल जाेशी, रिसद गुरुङ, माेक्तार अन्सारीकाे अभिनय रहेकाे छ ।

भिडियोको लागि तलको तल क्लिक गर्नुहोस ।

https://youtu.be/jQ1la72IqaA?si=i09OnCCQv4a7_wT4

प्रतिकृया दिनुहोस्

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...