News Portal

किसान टेड्रिग नेपालगञ्जमा एम.जी मोटर्सले ल्यायोे ग्राहकमैत्री स्कीम

हिमालीसंचार संवाददाता
४३८ पटक

बाँके। पश्चिम नेपालको औधोगिक र सम्भावना बोकेको शहर नेपालगंजमा किसान टेड्रिग कन्सर्नले विश्व अटो मोबाइल दुनिया आफ्नो छाप बनाउन सफल र नेपाल एवम भारतमा सर्वाधिक रुचाइएको एम.जी मोटर्सका इभी मोटरहरु भित्र्याउन सफल भएको छ।

किसान टेड्रिग नेपालगञ्जका एम.जी मोटर्सको आधिकारिक बिक्रेता हो। अटो मोबाइलमा तीन दशक भन्दा लामो गर्विलो इतिहास र अनुभव बोकेको किसान टेड्रिग कन्सर्न मुलुकको पश्चिममा भेग अटो मोबाइल जगतमा सबै भन्दा पुरानाहरु मध्ये सफल समुह हो।

विश्व जगत र नयाँ जेनेरेशनको अटो पारखीहरु ईभी नै पहिलो प्राथमिकतामा पर्दछ। वातावरण मैत्रीपुर्ण यिनी मोटरहरु सुष्म अध्ययनपश्चात यसलाई नै मध्यनजर गरी नेपाल आएको झण्डै तीन वर्षपछि एम.जीले जेडएस ईभीमा ग्राहकमैत्री स्कीम दिएको छ।

चाडपर्वलाई लक्षित गर्दै जेडएस ईभीमा ‘एमजी ड्राइभ, फेस्टीभ भाइब’ नाम स्कीम दिएको किसान टेड्रिगका डाइरेक्टर मसकुर अहमदले जनाएका छन। उक्त स्कीममा ग्राहकले २ लाखसम्मको प्रत्येक्ष लाभ लिन सक्ने कम्पनीको दावी छ।

जेडएस ईभी किन्नेलाई पहिलो पटक इन्स्योरेन्स, स्पेयर टायर, ७ किलोवाटको चार्जर दिने कम्पनीले जनाएको छ। कम्पनीले यसमा नगद छुटको स्कीम भने दिएको छैन। यस एम.जी मोटर्सको शोरुम नेपालगञ्जको राझाँ चोकमा अवस्थित छ।

प्रतिकृया दिनुहोस्

एकैदिन सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट

काठमाडौं, फागुन २० – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बुधबार...

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु प्रहरीले गर्यो नस्ट

काठमाडौं, फागुन २० — नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा बिहानै फेला परेको शंकास्पद...

मलंगवामा मतदान अधिकृतको निधन

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ। (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। का...

दुबई र आबुधावी विमानस्थल आंशिक रूपमा सञ्चालनमा

काठमाडौं, फागुन १९ – खाडी क्षेत्रमा जारी तनावका कारण केही समयदेखि अवरुद्ध बनेका Dubai International...