News Portal

  • परदेशी-२ आगामी २३ नोभेम्बरदेखि कुवेतसहित मध्यपूर्वका ५ देशमा रिलिज हुँदै

    हिमालीसंचार संवाददाता
    २७९ पटक

    कुवेत सिटी, कुवेत। नेपाली दर्शकमाझ रुचाइएको फिल्म परदेशी-२ आगामी मंसिर २३ गते (२३ नोभेम्बर)मा मध्यपूर्वमा रिलिज हुने भएको छ। अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजन र मध्यपूर्व वितरक नेप-फिल्म्सले यो फिल्मलाई पाँच मुलुकमा रिलिज गर्न लागेको जनाएको छ।

    वितरक रमेश ढकालका अनुसार कतार, युएई, बहराइन, कुवेत र ओमानमा फिल्म रिलिज निश्चित भएको हो। त्यहाँका ठूला मल्टिप्लेक्स चेनहरु भक्स, स्टार, सिने रोयल, सिने पोलिस, सिननेको र नोभामा फिल्म प्रदर्शन हुने जनाइएको छ।

    दशैं छेकोमा नेपालमा रिलिज भएको यो फिल्म अहिले पनि नेपालमा चलिरहेको छ। परदेशिएका नेपालीको कथा ब्यथा समेटिएको फिल्मलाई नारायण रायमाझीले निर्देशन गरेका हुन्। प्रकाश सपुत र केकी अधिकारीको शीर्ष भूमिका रहेको फिल्म ‘परदेशी’को दोस्रो श्रृंखला हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेद्वारा जेन–जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली

    काठमाडौं, असोज १ – नेकपा एमालेले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेको...

    सुदन गुरुङमाथि आक्रमण प्रयास, रानीबारीदेखि बानेश्वरसम्म पीछा

    काठमाडौं, असोज १ – हाम्रो नेपालका संयोजक सुदन गुरुङमाथि बुधबार रानीबारीदेखि बानेश्वरसम्म आक्रमणको प्रयास भएको...

    जेनजी आन्दोलनमा मारिएका प्रवीन कुलुङको शव संखुवासभा ल्याइयो

    संखुवासभा, असोज १ – काठमाडौँमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका...

    रास्वपा बैठकमा हरि ढकालको आत्मालोचना

    काठमाडौं, असोज १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हरि ढकालले सहकर्मी नेतृ...

    आज २०८२ साल असोज १ गतेको राशिफल

    आज असोज १, २०८२ (सेप्टेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...