News Portal

  • पुरुषाेत्तम त्रिपाठीकाे नयाँ गीत सार्वजनिक [भिडियो सहित]

    हिमालीसंचार संवाददाता
    १४४१ पटक

    काठमाडौं – नेपाली आधुनिक संगित बिधामा लामाे समय देखि कलम चलाउँदै आउनुभएको पुरुषाेत्तम त्रिपाठी जाे अहिले गायनमा पनि सकृय छन्।

    उहाँकाे शव्द, स्वर तथा संगितमा रहेकाे रंगिन बाेलकाे गीत भर्खरै बजारमा आएकाे छ। उक्त गीतकाे भिडियोमा कलाकारहरु उत्तम बिष्ट, सुजना भट्टराई, प्रशान्त यादब, साेनी बि सि, बिजय रिमालकाे अभिनय रहेकाे छ। उक्त गीत अहिले  बजारमा चर्चामा रहेकाे छ।
    भिडियो:-

    https://youtu.be/LpIef-EI3hM?si=NCKaHYTWJUSrEbGW

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ७ गतेको राशिफल

    आज भदौ ७, २०८२ (अगस्त २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सङ्खुवासभामा भूकम्पको धक्का

    काठमाडौँ – सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर आइतबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको...

    उपसभामुख राना मगरको विदेश भ्रमणमा विवाद: १० पटक स्वीकृति बिना यात्रा

    काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर १७ पटक विदेश भ्रमणमा गएकी...

    प्रभु साह– ठगी आरोपमा निष्कासन पाएका नेतालाई प्रधानमन्त्री ओलीले भ्रमपूर्ण प्रचार गर्दै एमालेमा भित्र्याए

    काठमाडौँ, भदौ ६ – आम जनता पार्टी (आजपा) का अध्यक्ष उपेन्द्र साहले एमाले अध्यक्ष तथा...

    लाल बकैया खोलाको जलसतह सतर्कता तह नाघ्यो

    काठमाडौँ, भदौ ६ – मकवानपुरको लाल बकैया खोलामा लगातारको वर्षापछि पानीको सतह सतर्कता तह नाघेको...