News Portal

एनआरएनए ११ औं महाधिवेशन: कृष्ण केसीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन

हिमालीसंचार संवाददाता
३७९ पटक

कुवेत सिटी, कुवेत। शेष घलेको संरक्षकत्वमा रहेको विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)को आउँदो मार्च २ र ३, २०२४ मा काठमाण्डौमा आयोजना हुने ११ औं महाधिवेशनको लागि संघको केन्द्रिय सचिव कृष्ण केसीको संयोजकत्वमा सूचना, प्रचार-प्रसार तथा प्रकाशन (मिडिया एण्ड पब्लिकेशन) समिति गठन गरिएको छ।

संघको सचिवालयले आईतबार एक सूचना जारी गर्दै सचिव केसीको संयोजकत्वमा उक्त महाधिवेशनको प्रचार-प्रसार समिति गठन गरिएको बताएको छ।

उक्त समितिलाई पहिलो चरणमा क्यानाडा, अमेरिका, मकाउ, स्पेन, साउदी अरब र कुवेत लगायतका एनआरएनहरुबाट मनोनित गरिएको जानकरी गराइएको छ भने सो समिति पछि पनि आवश्यकता अनुसार विस्तार गरिने जनाइएको छ। त्यस्तै, सबै देशका एनसीसीका प्रवक्ताहरु पनि पदेन सदस्य रहने जानकारी गराइएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...