News Portal

नेपाली दूतावास कुवेतमा प्रवासी नेपाली एकता मंचले १३ बुदे ज्ञापनपत्र बुझायो

हिमालीसंचार संवाददाता
४७६ पटक

कुवेत एकीकृत समाजवादी पार्टिको प्रवास भातृ संगठन प्रवासी नेपाली एकता मंच कुवेतले नेपाली दूतावास कुवेतमा नेपाल तथा कुवेतमा भैइरहेको समासायिक बिषयलाई उठान गरि १३ (तेह्र) बुदे ज्ञापनपत्र बुझाएको छ।

कुवेतमा रोजगारीका लागि आएका प्रवासी नेपालीहरुको वर्तमान अवस्थामा भैइरहेको समस्या, र त्यसको निराकरण समाधान तथा नेपालको संविधानले दिएको हक अधिकारलाई प्रवासी नेपालीले पनि प्रत्याभुत गराउनका साथै प्रवासमा रहेका नेपालिहरुको राजैनैतिक अधिकार, भोटिङ्ग राईटसका ब्यवस्था प्रावासबाटै नै हुनुपर्ने जिकिर गरिएको छ।

ज्ञापनपत्र नेपाली दुतावासको कान्सुलर कार्यकक्षमा प्रवासी नेपाली एकता मंचका अध्यक्ष युवराज गैरेले कन्सुलर सुजनी रानालाई हस्तान्तरण गरेका हुन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...