News Portal

गायक तथा गीतकार चक्रभूषण राईको “भेटुङ हैं बरपानीमा” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६६३ पटक

काठमाडौं – गायक तथा कुशल गीतकार चक्रभूषण राईको “भेटुङ हैं बरपानीमा” म्युजिक भिडियो रोदुङ मिडिया युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छन्। 

सार्वजनिक गरिएको पूर्वेली ठेट लोकभामा आधारित गीत पृथक मौलिक पूर्वेली लोकभाका रहेको गीत भर्खरै सार्वजनिक गरेका हुन्। मिक्सिङ, मास्टरिङ तथा एरेन्जर राजु कार्कीले गरेका उक्त गीत लिम्दुमी क्रियशनमा रेकर्ड गरिएको हो। 

सार्वजनिक उक्त गीतमा मुख्य भूमिकामा कलाकार सृष्टी सुब्बा र स्वम् गायक चक्रभूषण राईको मुख्य अभिनय रहेको गीतको छायांकन दिनेश राई “सुविन”ले गरेका हुन्। 

सार्वजनिक म्युजिक भिडियोको प्राविधिक पक्ष साथै निर्देशन शिवकुमार साम्पाङले गरेका हुन्। यस गीतमा कलाकारहरु शर्मिला राई, उर्मिता राई, गंगा राई, सुमित्रा राई, सविन इशारा, जयकुमार राई, मुगाधन राई, कर्मध्वज राई र ऋगारमा आयुष्णा श्रेष्ठ रहेका छन्। 

गीतकार तथा गायक राईले यस गीतको म्युजिक भिडियो निर्माण गर्नका लागि लिम्दुमी क्रियशनका संचालक डिआर अटु, रीना राई र कविता राईलाई विशेष आभार समेत व्यक्त गरेका छन्। 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...