News Portal

इजरायलमा सम्पर्कविहीन विपिन जोशीको खोजी कार्य जारी

हिमालीसंचार संवाददाता
५८४ पटक

काठमाडाैँ। इजरायलमा सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्य जारी रहेको सरकारले जनाएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले उनको खोजीका लागि सक्रिय रहेको बताइन्।

‘हामीले हाम्रा सम्पूर्ण संयन्त्र, इजरायल सरकार समेत गम्भीर भएर लागेका छौँ। उहाँको खोजीको लागि सबै संयन्त्र परिचालन गरिएको छ।’ उनले भनिन्।

इजरायल र गाजाबीचको युद्धका क्रममा जोशी शनिवारदेखि नै सम्पर्कविहीन बनेका छन्। उनको खोजीका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालय, इजरायलस्थित नेपाली दूतावास, इजरायलका विभिन्न संयन्त्रसमेत परिचालन गरेर परिचालन भइरहेको उनको भनाई छ।

विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूकोसमेत तथ्याङ्क सङ्कलन गरेर सोही आधारमासमेत उनको खोजी जारी रहेको मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...