News Portal

गजल

हिमाली संचार संवाददाता
१०२८ पटक

गजल
लक्ष्मण “संगम”

यसरी पनि समयले गरिबलाई पछार्दिन्छ।
मैले सय माग्छु उसले हजार दिन्छ।।

सधैँ कहाँ बिगार्छ हिर्काउनेले जिन्दगी?
फलामलाई घनले नयाँ अाकार दिन्छ।।

केही माया देऊ केही सहयोग गर तिमी।
झुटा अाश्वासनहरू त यो सरकार दिन्छ।।

यौटा समयले मेरो सुन्दरता लुटेर गयो।
अर्को समय अाएर ऐना उपहार दिन्छ।।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...