News Portal

मोरङको रतुवामाई स्थित जितिया संस्कृतिक कार्यक्रम भव्य सम्पन्न

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल
४०५ पटक

असोज-२१,आईतवार/मोरङ – मोरङको रतुवामाई-९ स्थित ठकठकियामा थारु सिर्जनसिल युवा क्लब

द्वारा तेस्रो जितिया विशेष धार्मिक सांस्कृतिक कार्यक्रमको आयोजना सम्पन्न गरिएको छ।

कार्यक्रम विभिन्न जितियाको गीत तथा अन्य गीतमा समेत सास्कृतिक नृत्य गर्नुका साथै सहभागीहरुलाई मनोरञ्जन समेत गराएका थिए । जितिया पर्वको उपल्यक्षमा अतिथिहरुले सहभागी महिला दिदी-बहिनीहरुलाई ब्रतको र मनोकामना समेत पुर्णहोस भनी शुभकामना  दिएका थिए । 

कार्यक्रममा सहभागी बलवहादुर बस्नेतले भने अहिलेका राष्ट्रियपतिले एउटा आफ्नो पार्टीका गुण्डा नाईकेलाई रिहाई गरेको र अदालतको अपहेलना समेत गरेर पिडित परिवारको छुटिसकको घाउ समेत पुनः घोचेको आरोप समेत लगाएका छन ।  

आयोजित कार्यक्रमको प्रमुख अथिति नगर प्रमुख नेगेश्वर प्रसाद सिंह, विशिष्ट उप-प्रमुख दयन्ता देवी चुडाल, समाजसेवी बलवहादुर बस्नेत, थारु समाजका नरेश धामी थारू, वडाअध्यक्ष इन्द्रवहादुर चोङ‌माङ  पुष्पवहादुर कार्की, रंगेली नगरपालिका-४ का वडाअध्यक्ष अबधेश मण्डल, पुर्व मेयर रविन राई,  थारु समाजको प्रतिनिधि, बिधालयका प्रअ, स्थानीय बुद्धिजीवी समाजसेवी लगायतको समेत सहभागीता रहेको थियो । 

थारू समाज रतुवामाई-९ ले आयोजित कार्यक्रमको आयोजना गरेको थियो।  विशिष्ट अथितिहरुलाई मायाको चिनो दिएर सम्ममान समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...