News Portal

नर्थसिटी मलबाट लरेन्स ब्युटि सैलुन एन्ड ट्रेनिङ सेन्टरको सेवा सुरु

हिमालीसंचार संवाददाता
३९८ पटक

काठमाडौं -लरेन्स ब्युटी सैलुन एन्ड ट्रेनिङ सेन्टर काठमाडौं मलबाट सामाखुशी चोकमा सरेको छ । सामाखुशी चोकमा रहेको नर्थसिटी मलमा आजबाट लरेन्स ब्युटी सैलुन एन्ड ट्रेनिङ सेन्टरले सेवा दिन सुरु गरेको छ । युवा व्यवसायी प्रल्हाद थापा र रीता थापा द्वारा सञ्चालित यहाँ हेयर कटिङ, केराटिन ट्रिटमेन्ट, हेयर स्ट्रेट, हेयर मसाज, नेल आर्ट, वाक्स लगायत महिला र पुरुषको सौन्दर्यसम्बन्धी सम्पूर्ण कार्यहरु हुन्छ।

सौन्दर्य व्यवसायमा लाग्न इच्छुकहरुका लागि तालिम पनि प्रदान गरिने सञ्चालक प्रल्हाद थापाले जानकारी दिए । काठमाडौं मलमा यसअघि नै राम्रो ख्याति कमाएको लरेन्स ब्युटी सैलुन एन्ड ट्रेनिङ सेन्टरले नयाँ स्थानमा पनि ख्याति पाउनेमा सञ्चालक थापाद्धय ढुक्क छन् ।

प्रतिकृया दिनुहोस्

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...