News Portal

 लवरेन्स ब्यूटी सलोनको ग्राण्ड ओपनिङ

कर्ण बहादुर अधिकारी
४२२ पटक

 काठमाण्डौं-ब्यापार ब्यवसायमा छलाङ मार्दै अगाडी बढी रहनु भएका ब्यवसायी रीता थापाले काठमाण्डौ महलमा संचालनमा आई रहेको लवरेन्स ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको शाखा बिस्तार गर्ने क्रममा शामाखुशी चोक नजिक रहेको नर्थ सिटी मलको पहिलो तलामा लवरेन्स ब्युटी सलोन एण्ड ट्रेनिङ सेन्टर खोलिए संगै उक्त ब्युटी सलोनको ग्राण्ड ओपनिङ यहि असोज ८ गते सोमबार हुँदैछ ।

उक्त ओपनिङको दिन आउने ग्राहक बर्गलाई २५ % छुट दिईने कुराको जानकारी समेत गराउनु भएको छ। यहाँ अनुभवी ट्रेनर द्वरा बिशेष गरी युरोप अमेरीका अष्ट्रेलिया र क्यानाडा अध्ययन एवं रोजगारका लागि जाने नेपाली भाई बहिनीहरूलाई कपाल कटिङ सम्बन्धि शीप मुलक तालिम दिई रहेको छ।यहाँ कपाल संबन्धी सम्पूर्ण कामहरू कपालको ट्रिटमेन्ट,थ्रेडिङ,मेकअप,हेयर कट,जेल नेल एक्सटेन्सन ,मनिक्युर,पेडीक्युर,हेयर केट्रिन,हेयर कलर,हेयर कर्ली,ब्रिडल मेकअप लगायत सम्पूर्ण कार्य गरीन्छ । काम संबन्धि कुनै पनि सोध पुछ गर्नु परेमा 9849524504 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...