News Portal

अनु शाहसहित काठमाण्डौं महानगरपालिकाकी उपमेयर डंगोललाई नवरत्न पुरस्कार

हिमालीसंचार संवाददाता
४६३ पटक

काठमाण्डौं। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौ महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ।

नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा योगदान पुर्याएका नौ महिलालाई नगद दुई सय पचास डलरसहित सम्मान–पत्रले सम्मानित गर्न लागेको हो।

नवरत्न पुरस्कार समिति संयोजक तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपाने संलग्न समितिको हालै बसेको बैठकले उक्त निर्णय गरेको हो।

समितिको निर्णयअनुसार अनु शाह, आचार्य प्रभा, ज्योति राई, मञ्जु कार्की संग्रौला, दमाया गुरुङ, रीतादेवी प्रधान, शान्ता घिमिरे, डा. संगीता स्वेच्छा र काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोललाई सो पुरस्कारबाट पुरस्कृत गरिने छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...