News Portal

कल्याणकारी नेपाली युवा समाज कुवेतको कल्याणकारी दोस्रो सांगीतिक धमाका हुँदै

हिमालीसंचार संवाददाता
५१६ पटक

कुबेत – हाम्रो एकता समाज सेवामाप्रतिबद्धता भन्ने मुल नारालाई लिएर २०१७ मा गठन भएको संस्था कल्याणकारी नेपाली युवा समाज कुवेतले यही आउदो अक्टोबर ६ तारिक शुक्रबार नेपालका चर्चित राष्ट्रिय कलाकार कुवेत ल्याई कल्याणकारी दोस्रो सांगीतिक धमाका २०२३ साँस्कृतिक कार्यक्रम गर्ने समाजका संरक्षक निरज सिंह ठकुरीले जानकारी दिए।

नेपालदेखि आउने अतिथि कलाकार र कुवेतको कुन स्थानमा कार्यक्रम गर्ने भन्ने बारेमा चाडै नै निर्णय गरेर मिढिया मार्फत जानकारी गराउने संरक्षक ठकुरीले बताए। उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी,बुद्धिजिवि,समाजसेवी,पत्रकार,कलाकार,खेलाडीका साथै सम्पूर्ण  नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई कार्यकाममा उपस्थितिको लागि अनुरोध गर्दै उक्त दिन कुनै संघसंस्थाले कार्यक्रम नजुधाई दीनुहुन समेत आयोजकले आग्रह गरेको छ।

कार्यक्रम : कल्याणकारी दोस्रो सांगीतिक धमाका
मिति : ६ तारिक अक्टोबर २०२३ शुक्रबार
स्थान : स्थान तया नभएको चाडै नै जानकारी गराउने
समय : बिहान् ठिक ११ बजे
आयोजक : कल्याणकारी नेपाली युवा समाज कुवेत।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...