News Portal

लक्ष्मी सनराइज बैंकले तोक्यो नयाँ ब्याजदर

हिमालीसंचार संवाददाता
५२२ पटक

काठमाडौं – मर्जपछि लक्ष्मी सनराइज बैंकले नयाँ ब्याजदर सार्वजनिक गरको छ। बैंकले अर्थात साउन १ गते सोमबारदेखि लागूहुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो।

बैंकका अनुसार साधारण निक्षेपमा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर तोकिएको छ। यस्तै, बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ९.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

त्यस्तै, संस्थागततर्फ न्यूनतम ७.९९ प्रतिशतदेखि अधिकतम ८.४९ प्रतिशत ब्याजदर कायम गरेको हो। बैंकले रेमिट्यान्स फिक्स डिपोजिटमा भने १०.९९ प्रतिशत ब्याजदर कायम गरेको उल्लेख गरेको छ।

प्रतिकृया दिनुहोस्

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...