News Portal

लुम्बिनी समाज नेपाल कुवेतको वार्षिक उत्सव कार्यक्रमको तयारी

हिमालीसंचार संवाददाता
४९६ पटक

कुवेत – लुम्बिनी समाज नेपाल कुवेतको आफ्नो ११ औ वार्षिक उत्सवको अवसरमा “LUMBINI MEGA MUSIC SHOW 2023कार्यक्रमको लागि नेपालबाट आमन्त्रित चर्चित कलाकार गायक खेम सेन्चुरि र गायिका एलिना चौहानको साथमा ११ औ वार्षिक उत्सव मनाउने भएको छ।

लुम्बिनी समाज नेपाल कुवेतले आफ्नो स्थापना कालदेखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल कुवेतले यो भन्दा पहिले पनिअतिथी कलाकार अमित बराल, गायिका शान्ता परियारको साथमा भब्य सागितिक कार्यक्रमहरु गरी सकेको छ।

समाजले बिगतका दिनहरुमा जस्तै यस पकटको कार्यक्रममा पनि सबैको सहकार्य अपरिहार्य रहने बताउदै कुवेतमा कृयाशिल सम्पूर्ण संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यकाममा उपस्थितिको लागी अनुरोध गर्दै उक्त दिनको कुनै संघसंस्थाका साथै व्यक्ति विषेशले कार्यक्रम नजुधादिनु हुन समेत समाजको अध्यक्ष नेत्र पेमी मगरले आग्रह गरेका छन।

        कार्यक्रम हुने:-

 स्थान : Indian Central School, Jleeb, Kuwait
 मिति : ११ अगस्ट २०२३, शुक्रबार
 समय : ११ बजे

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...