News Portal

राप्रपाका वडाध्यक्षकै उम्मेदवारसहित २ दर्जन कार्यकर्ता कांग्रेसमा प्रवेश

हिमाली संचार संवाददाता
६०१ पटक

डोटी : नेपाली कांग्रेसमा आकर्षण बढ्ने क्रम शुरु भएको छ । विभिन्न दलका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गर्न थालेका छन् । यसै क्रममा डोटीमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का थुप्रै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

शिखर नगरपालिका ३ आलीमा बिहीबार कांग्रेसले आयोजना गरेको कार्यक्रममा राप्रपाका कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस प्रवेश गर्नेमा वडाध्यक्षका उम्मेदवार गणेश जोरा पनि छन् । जोरासहित दुई दर्जन बढी नेता कार्यकर्ताले कांग्रेसको सदस्यता लिएका छन् । राप्रपाका कार्यकर्तालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य बीरबहादुर बलायरले पार्टी प्रवेश गराएका हुन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...