News Portal

मुक्तक “जीवन चौंतारी” शिवकुमार पन्त

हिमालीसंचार संवाददाता
४१० पटक

अहंमताको भीरमा झुण्डिएको ऊ,
‘म’पाईको पासोमा अल्झिए छ लु!
तातो र चिसोको हो त्यो औंतारी,
खुब बेरिएको छ जीवन चौतारी!!

हावाले हुरीको डोरी समाए पछि,
जीन्दगीको पीङमा हुंइकिए पछि!
डुल्दैछ आत्मा नि भौतारी-भौतारी,
अचाक्ली बेरियो यो जीवन चौतारी!!

शिव कुमार पन्त
काठमाडौ, नेपाल

प्रतिकृया दिनुहोस्

कुलमान घिसिङको राजनीतिक भविष्य संकटमा, रवि लामिछानेसँगको सहकार्यले उल्टो प्रभाव?

काठमाडौं – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङको राजनीतिक भविष्य पछिल्लो घटनाक्रमसँगै संकटमा परेको विश्लेषण हुन थालेको...

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...