News Portal

  • यस्ता समस्या भएको बेलामा कागती खाँदा हुन सक्छ विष सरह

    हिमालीसंचार संवाददाता
    ८११ पटक

    काठमाडौँ। हाम्रो घर वरीपरी र बजारमा कागती सजिलै पाइन्छ। स्वादमा अमिलो हुने कागतीमा प्रशस्त भिटामिन ‘सी’ पाइन्छ। यसको सेवन हाम्रो स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ।

    तर कुनै बेला कागती शरिरको लागि बेफाइदा पनि हुन्छ। अम्लीय तत्व हुने कागतीको धेरै सेवन गरेमा विष सरह पनि हुन सक्छ। त्यसैले कागती धेरै सेवन पनि गर्नुहुँदैन। यदि तपाइको पेटमा कुनै समस्या छ भने कागती सेवन नगर्नुहोस्। यस्तो बेला कागती सेवन गरेमा झन पेटमा समस्या हुन्छ।

    यदि तपाइले अनुहारको दागधब्बा र डण्डीफोरको उपचारको लागि कागती प्रयोग गर्दै हुनुहुन्छ, भने पनि बिशेष ख्याल गर्नुपर्छ। तपाईको छाला कालो वा डढेको जस्तो भने डण्डीफोरको उपचारको लागि कागती प्रयोग गर्नुहुँदैन। यसले पाक्न लागेको डण्डीफोर छ भने झन समस्या निम्ताउछ।

    त्यस्तै यदि मृगौला तथा पित्तथैलीमा समस्या छ भने, यसको सेवन गर्नुहुँदैन। यदि तपाईको छाति पोल्ने समस्या छ भने, पनि कागतीको सेवन गर्नुहुँदैन। यस्तो बेला कागतीको सेवन गरेमा झन समस्या ल्याउछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली उधोग,आयात कर्ता र विक्रेता माझ पुलको काम वितरक संघ र वितरकहरुले गरिरहेको छ- चन्द्र थापा

    काठमाडौं -विगतको आर्थिक मन्दिवाट मुलुकको अर्थतन्त्र लयमा फर्कदै गर्दा वितरकहरु पनि आशावादी भईरहेको वर्तमान अवस्थामा नेपालमा...

    पाल्पामा स्क्रब टाइफसले बालिकाको लियो ज्यान

    पाल्पा, भदौ १० – पाल्पामा स्क्रब टाइफस संक्रमणका कारण एक ११ वर्षीया बालिकाको मृत्यु भएको...

    आज २०८२ साल भदौ १० गतेको राशिफल

    आज भदौ १०, २०८२ (अगस्त २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा विषाक्त मदिरा प्रकरण : १३ नेपालीसहित २३ जनाको मृत्यु

    काठमाडौं, भदौ ९ – कुवेतमा विषाक्त मदिरा सेवन गर्दा १३ जना नेपालीसहित २३ आप्रवासी श्रमिकको...

    लोकन्थलीमा सडक कुकुरको बहादुरी, चोरी रोक्दै ज्यान जोखिममा

    भक्तपुर, भदौ ९ – भक्तपुरको लोकन्थलीमा एक सडक कुकुरले चोरीको प्रयास रोक्दा आफ्नो ज्यान जोखिममा...