News Portal

एसियाली विकास बैंक सुदूरपश्चिममा लगानी गर्न तयार

हिमालीसंचार संवाददाता
२२७ पटक

धनगढी। सुदूरपश्चिम प्रदेशमा लगानी गर्न एसियाली विकास बैंक (एडीबी)ले तयार रहेको बताएको छ। सुदूरपश्चिमको विकासका लागि बहुआयामिक क्षेत्रहरुमा आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिवद्ध रहेको बैंकले बताएको हो।

नेपालका लागि एडीबीका कन्ट्री डाइरेक्टर अर्नाउड कौकोइसले सुदूरपश्चिमको पर्यटन, वन पैदावार, धार्मिक स्थलहरुको संरक्षण, कृषि, सडक सञ्जाल विस्तारलगायतका क्षेत्रमा आवश्यक सहयोग र सहकार्यका लागि तयार रहेको बताएका छन्।

नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधि सभा सदस्य डा. आरजु राणासहित सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाह, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा, धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललगायतसँगको छलफलमा उनले यस्तो बताएका हुन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...