News Portal

खजुर सेवन गर्दा ब्लड प्रेसरको समस्याबाट छुटकारा, यस्ता छन् अन्य फाइदाहरु

हिमालीसंचार संवाददाता
११७४ पटक

एजेन्सी। खजुर स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपयोगी हुन्छ। खजुर खाने बानीले शरीरका टक्सिन्सलाई टाढा राख्छ। जसले स्किनको चमक बढाउन मद्दत गर्छ। यसमा भिटामिन सी हुन्छ। जसले स्किन कसिलो गर्न सहयोग पुर्याउँछ र रिंकल्सबाट पनि बचाउँछ।

खजुरमा जिंक हुन्छ। नियमित खजुरको प्रयोग गर्दा कपाल कालो र बाक्लो हुन्छ। खजुरमा आइरनको मात्रा पनि हुन्छ। जसले रक्तसञ्चारलाई सन्तुलित गर्ने काम गर्छ। आइरनले कपालको समस्याबाट पनि बचाउँछ।

यसमा भिटामिन बी हुन्छ। जसले पिम्पल्स लगायतका समस्यालाई दूर गर्ने काम गर्छ। खजुरबाट पेन्टोथेनिक एसिड पनि पाइन्छ। जसले मृत छालाको सेल्सलाई हटाउने काम गर्छ र अनुहारमा चमक ल्याउँछ। र खानाले ब्लड प्रेसर कंट्रोल गर्न सकिन्छ।

खजूरमा धेरै मात्रामा भिटामिन र मिनरलका साथसाथै प्रोटीन पनि पाइन्छ। यसका अलावा फाइबरको गुणले पनि खजूरलाई लाभदायक मानिन्छ। मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत पुर्‍याउँछ।

खजूरको ड्राई फ्रूटको श्रेणीमा राखिन्छ। प्रत्येक दिन बिहान ३ वटा दाना खजूर खादा स्वास्थयका लागि राम्रो हुन्छ। खजूर खानेवित्तिकै तातोपानी खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने चिकित्सकहरु बताउँछन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...