News Portal

हरे राम हरे कृष्ण भजनको म्युजिक भिडियो सार्वजनिक

हिमालीसंचार संवाददाता
३८८ पटक

काठमाण्डौं। सुखमा होस् या दु:खमा भगवानको नाम जप्दा भजनमा लिन हुँदा हरेक मान्छेहरूलाई सुख प्राप्ति हुन्छ। दु:ख सुख बिर्सेर भजन कृतन गर्नु बास्तबमा राम्रो हो।

यसै क्रममा अरु भजनहरू भन्दा केही फरक ढंगले तयार गरिएको भजन विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को रचनामा रहेको “हे रामको” भिडियो भर्खरै आम दर्शक श्रोता र भक्तजनहरू समक्ष सार्वजनिक भएको छ।

संगीतकार राम कार्कीको स्वर, संगीत र एरेन्जमा बिल्कुलै नयाँ शैलीबाट तयार भएको भजनको भिडियोमा शान्ता कार्की, रानु कार्की, मुना सिलवाल लगायतको अभिनय रहेको छ।

क्यामरा (दृश्य छायांकन) अनिल श्रेष्ठले गरेको थियो भने भजनको डाइरेक्टर मुस्कान राईको रहेको छ। दर्शक श्रोताहरूले पनि सार्वजनिक राम भजनलाई मन पराई दिनु हुनेछ भन्ने कुरा संगीतकार राम कार्की विश्वस्त रहेको बताउनु भयो।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...